* प्रवेश परीक्षाका लागि Register मा गई आफ्नो विवरण भर्नु होला ।
* प्रवेश-पत्र Print गर्न आवश्यक पर्ने हुँदा रजिष्टर गर्दाको Email र Password सुरक्षित राख्नु होला ।
* विवरण सच्याउनु परेमा Login मा गई Register गर्दा प्रयाेग गरिएको ईमेल र पासवर्ड राखी Login गरेर विवरण सच्याउन सकिनेछ ।